back
CTIZAN AD

पिएसएलको ड्राफ्टमा प्लाटिनम श्रेणीमा सन्दिप लामिछाने, को-को छन त यी श्रेणीमा अरु खेलाडीहरु ?

वि.सं.२०७७ पुस २२ बुधवार

714 

shares

२२ पुष, काठमाडौँ । सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन । पिएसएलले मंगलबार ड्राफ्टमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक गरेको थियो ।

त्यस अन्तर्गत नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानले प्लाटिनम श्रेणी पर्न सफल भएका हुन । उनी सहित प्लाटिनम श्रेणीमा विभिन्न देशका २५ खेलाडीहरु रहेका छन ।

पिएसएलको ड्राफ्ट १० जनावरीमा लाहोरमा हुने छ । ड्राफ्टमा भाग लिने प्रत्यक ६ टिमले प्लाटिनम श्रेणीबाट ३ खेलाडीहरुलाई टिममा अनुबन्धित गर्न पाउने छन ।

प्लाटिनम श्रेणीका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख ४७ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य २ लाख १८ हजार अमेरिकी डलर तोकिएको छ ।

प्लाटिनम श्रेणीमा क्रिस गेल, एलेक्स हेल्स, राशिद खान, डुवेन ब्राबो, डविड मलान, डेल स्टेन, डेविड मिलर, क्रिस लिन जस्ता दिग्गज खेलाडीहरु रहेका छन ।

यी हुन पिएसएलको प्लाटिनम श्रेणीमा पर्न सफल भएका २५ खेलाडीहरु :

वि.सं.२०७७ पुस २२ बुधवार ०९:५५ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...