back
CTIZAN AD

बागमती गाउँपालिकाले माग्यो कर्मचारी, दिने होइत त आवेदन ?

वि.सं.२०७७ पुस २२ बुधवार

648 

shares

२२ पुष, काठमाडौं । ललितपुर भट्टेडाँडा स्थित बागमती गाउँपालीकाले दक्ष, सक्षम तथा योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।

उक्त गाउँपालिकाले ईन्जिनियर ६ औँ तहको लागि एकजना, प्रधानमन्त्री रोजगार संयोजकमा एकजना र सब ईन्जिनियर ५ औँ तहमा २ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त गाउँपालिकाका अनुसार ईच्छुक तथा योग्य व्यक्तिले सम्पूर्ण योग्यताका प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र फारम भर्नुपर्ने छ ।

थप जानकारीका लागि दरखास्त फारम यस गाउँपालिकाको वेभसाइट www.bagmatimunlalitpur.gov.np बाट प्राप्त गर्न सकिने सूचना दिएको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १०:३३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...