२३ पौष, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफनो संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रि गर्ने भएको छ ।
बैंकको उक्त संस्थापक सेयर बिक्री गर्दा हाल कायम संस्थाका सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकोले सो खरिद गरी लिन चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ ।
यसैगरि, सो अवधिभित्र कुनैपनि आवेदन नपरेमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धि प्रक्रिया अगाडी बढाइने बैकले जनाएको छ ।
बैंकले प्रकासन गरेको सुचना यस्तो छ:
वि.सं.२०७७ पुस २३ बिहीवार १२:०९ मा प्रकाशित



























