back
CTIZAN AD

सैैन्य खेलाडी पदका महिला तथा पुरुषको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक

वि.सं.२०७७ पुस २३ बिहीवार

819 

shares

२३ पुस, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सैन्य खेलाडी पदका पुरुष तथा महिला उम्मेदवारको नतिजा सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरेको नतिजा अनुसार उत्र्तीण १६ जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ । साथै स्वास्थ्य परीक्षामा उर्तीण हुनेहरुलाई २३ गते अन्तरवार्तामा सहभागी हन समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १३:०० मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...