back
CTIZAN AD

सन्दीपको उत्कृष्ट प्रदर्शनका बावजुत हुरिकेन्स पराजित

वि.सं.२०७७ पुस २३ बिहीवार

690 

shares

२३ पुस, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बावजुत हुरिकेन्स सिड्नी थण्डरसँग पराजित भएको छ । बिग बास लिग अन्तरगत टस जितेर होबार्ट हुरिकेन्सले पहिले बलिङ गरेको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको सिड्नी थण्डरले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउदै १६७ रन बनाएको थियो । हुरिकेन्सका लागि तेस्रो खेल खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर एक बिकेट लिएका थिए । उनले थण्डरका कम्तान कलुम फर्गुसनको विकेट लिए । याे सँगै उनले ३ खेलमा ४ बिकेट लिएका छन ।

१६८ रनको तार्गेट पच्छाएको हुरिकेन्सले भने पुरा २० ओभर खेल्दै ८ बिकेटको क्षतिमा १२८ रनमात्र जोड्न सफल भयो । ३९ रनले विजयी बनेको थण्डर ७ खेलबाट १९ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने ८ खेलबाट १८ अंक जोडेको हुरिकेन्स तेस्रो स्थानम रहेको छ ।

वि.सं.२०७७ पुस २३ बिहीवार १७:१३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...