back
CTIZAN AD

सार्वजनिक सवारीमा भाडा छुट दिएन ? फोन गर्नुहोस् १०३ मा

वि.सं.२०७७ पुस २४ शुक्रवार

1.5K 

shares

२४ पु्स, काठमाडौं । सार्वजनिक सवारी साधनको प्रयोग गर्दा भाडा छुट नपाएमा प्रहरीको १०३ नम्बरमा फोन गरेर गाडी नम्बरसहित जानकारी गराउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले सार्वजनिक सवारी साधनमा परिचयपत्र सहितका जेष्ठ नागरिक, फरक शारिरीक क्षमता, अशक्त र विद्यार्थीहरुलाई नियमअनुसार भाडामा दिनुपर्ने छुट नदिएको गुनासो आइरहेको भन्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।

यस्तो छ ट्राफिक प्रहरीद्धारा जारी सूचना
‘सार्वनजिक सवारी साधनमा परिचय पत्र देखाए पश्चात भाडा छुट सम्बन्धमा ।

सार्वजनिक सवारी साधनमा परिचय पत्र सहितका जेष्ठ नागरिक, फरक शारिरीक क्षमता, अशक्त र बिद्यार्थीहरुलाई नियमानुसार सवारी भाडामा दिनुपर्ने छुट नदिएको गुनासो आइरहेको हुदां बढि भाडा लिएमा वा छुट दिन नमानेमा तत्काल नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाईन १०३ मा सवारी नम्वर सहित जानकारी गराउनु हुन यात्र्ु महानुभावहरुमा अनुरोध छ ।
साथै सम्पुर्ण यातायात व्यवसायी तथा संचालकहरुलाई परिचय पत्र देखाए पश्चात अनिवार्य नियमानुसार भाडामा छुट दिनु हुन अनुरोध ।’

सार्वजनिक  सवारी साधनमा परिचय पत्र देखाए पश्चात भाडा छुट सम्बन्धमा…

Posted by Traffic Ramshahpath on Friday, January 8, 2021

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:२४ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...