back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहलाई भगौडाको संज्ञा दिँदै ओलीले भने – कस्ता गाली गरेका छन् सुन्नु भएको छ ?

वि.सं.२०७७ पुस २४ शुक्रवार

765 

shares

पुस २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुहलाई भगौडाको संज्ञा दिएका छन् । आफुँ पक्षीय समुहको सुदुरपश्चिम भेलालाई धनगढीमा सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।

ओलीले प्रचण्ड–नेपाल समुहले अश्लिल गाली गर्दै हिँडेको बताए ।

‘तपाईँहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छोडेर भागेका केहि भगौडाहरुको कुराहरु सुन्नु भएको होला’, ओलीले भनेका छन्, ‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गएर, गाली गलौज गरेर, मुख छाडेर, पत्रपत्रिकामा लेखाएर, अश्लिल गाली गलौज गरेर हिँडेका छन्, हामीलाई गाली गर्ने फुर्सद छैन्, हामीलाई देश बनाउनु छ ।’

उनले आफ्नो चिन्ता देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने तर्फ रहेको बताए । उनले आफुँ कुरामात्रै नगरेको पनि दाबी गरे ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:२३ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...