back
CTIZAN AD

सेक्स टेप प्रकरणका कारण पुन: अदालतमा तानिँदै बेन्जेमा

वि.सं.२०७७ पुस २४ शुक्रवार

738 

shares

२४ पुस, एजेन्सी । रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले माथेयु भालबुएना सेक्स टेप प्रकरणमा अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोप छ ।

एपीका अनुसार बेन्जेमालाई भर्साइल्सका प्रासिक्युटर अफिसले उनको मुद्दा अदालतमा लगिने सन्देश पठाएको छ । यद्यपि, कुन मितिमा भने खुलाइएको छैन ।

३३ वर्षिय बेन्जेमालाई उक्त मद्दाका कारण २०१५ बाट फ्रान्सको राष्ट्रिय टिमबाट खेल्न दिइएको छैन् । राष्ट्रिय टिममा उनको समयका उत्कृष्ट खेलाडी हुदाहुदै पनि उनी उक्त सेक्स टेप प्रकरणका कारण देशका लागि खेल्न पाएका छैनन् ।

बेन्जेमासँगै अन्य चार जनालाई उक्त केसमा सम्लग्न रहेको भनि आरोप लागाई रहेता पनि बेन्जेमाले भने पटक–पटक यस विषयमा स्पष्टिकरण दिँदै आफुले कुनै पनि गलत काम नगरेको बताउदै आएका छन् ।

उनले फ्रान्सका लागि ८१ खेल खेल्दै २७ गोल गरेका छन् । उता रियल म्याड्रीडका लागि भने उनले ५३३ खेलमा २६१ गोल गरिसकेका छन् । गत सिजन रियललाई ला लिगा उपाधि दिलाउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:४४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...