back
CTIZAN AD

जनवरी ११ मा हङकङ उड्ने यात्रुलाई वायुसेवा निगमको जरुरी सूचना

वि.सं.२०७७ पुस २४ शुक्रवार

663 

shares

२४ पुस, काठमाडौं । नेपाल वायुसेवा निगमको उडानमार्फत् जनवरी ११ मा हङकङ उड्ने यात्रुहरुको कोरोना परीक्षण सम्बन्धी जरुरी सूचना जारी गरेको छ ।

निगमले शुक्रबार सूचना जारी गर्दै ११ जनवरीका दिन हङकङ उड्ने यात्रुले उडानको ४८ घण्टा भित्रि पिसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि स्वाव संकलनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उपस्थिति हुन अनुरोध गरेको छ ।

११ जनवरी २०२१ मा हङकङ उडान गर्ने यात्रुहरुका लागि PCR परीक्षण सम्बन्धी जरुरी सूचना !
नेपाल वायुसेवाको उडान माफर्त ११ जनवरी २०२१ मा काठमाडौंबाट हङकङ प्रस्थान गर्ने सम्पूर्ण यात्रु महानुभावहरुले उडान समयपूर्वको ४८ घण्टाभित्र PCR परीक्षण गर्न Swab Collection लिएको हुनुपर्ने व्यवस्था रहेकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) टेकु‚ काठमाडौ  मा उपस्थित भएर PCR परीक्षणको लागि निम्नानुसारका कार्य गर्नुहुन अनुरोध गरिन्छ ।

वि.सं.२०७७ पुस २४ शुक्रवार १५:३९ मा प्रकाशित

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...