back
CTIZAN AD

इन्डोनेशिया जहाज दुर्घटना अपडेटः उडेको ४ मिनेटमै समुद्रमा खसेको थियो

वि.सं.२०७७ पुस २६ आइतवार

777 

shares

२६ पुस, काठमाडौं । इण्डोनेशियाको जाकर्ताबाट ६२ यात्रु बोकेर उडेको जहाज उडेको ४ मिनेटमै समुद्रमा खसेको थियो । शनिबार राजधानी जाकर्ता विमानस्थलबाट टेकअप श्री विजया एयरको बोइंग ७३७ को यात्रुबाहक बिमान पश्चिम कालिमन्त प्रान्तमा दुर्घटना भएको थियो ।

उक्त विमान बोर्नियो द्धीपको पश्चिममा रहेको पोटियानीका लागि उडान भरेको र उक्त स्थानको यात्रा ९० मिनेटको मात्र रहेको बताइएको छ ।

स्थानीय अधिकारीका अनुसार शनिबार स्थानीय समय अनुसार ७ः३६ मा उडेको उक्त जहाज उडेको ४ मिनेटमै दुर्घटना भएको थियो ।

दुर्घटना भएको स्थलमा १० भन्दा बढी पानी जहाज, नौसेना र गोताखोर परिचालन गरेर खोजी कार्य भइरहेको पनि बीबीसीले जनाएको छ ।  photo-EPA

Indonesia map

इण्डोनेशियाको जाकार्ताबाट ६२ यात्रु बोकेर उडेको जहाज सम्पर्क विहिन

वि.सं.२०७७ पुस २६ आइतवार ०९:०५ मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...