back
CTIZAN AD

ट्विटर फलोअर्स बढि हुनेमा मोदी सबैभन्दा अगाडि

वि.सं.२०७७ पुस २६ आइतवार

864 

shares

काठमाडौं । विश्वमै सबैभन्दा धेरै ट्विटर फलोअर्स भएका सक्रिय नेतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउण्टमाथि प्रतिबन्ध लागेसँगै मोदी सबैभन्दा धेरै फलोअर्स हुने नेता परेका हुन् ।

मोदीका दुई ट्विटर एकाउण्टमध्ये नरेन्द्र मोदीमा ६ करोड ४७ लाख बढि फलोअर्स छन् ।

यसअघि ट्रम्प विश्वमै बढि ट्विटर फलोअर्स हुने सक्रिय नेतामा गनिन्थे । तर, अमेरिकी संसदमा भएको हिंसात्मक घटनासँगै ट्विटरले ट्रम्पको एकाउण्टमाथि कारबाही स्वरुप प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पको ८ करोड ८७ लाख फलोअर्स थिए । उनको मोदीभन्दा २ करोड बढि फलोअर्स थिए ।

राजनीतिमा सक्रिय नभएका अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा भने विश्वमै सबैभन्दा बढि ट्विटर फलोअर्स हुने नेतामा पर्दछन् । उनको १२ करोड ७९ लाख बढि फलोअर्स छन् । तर, उनी सक्रिय राजनीतिमा नरहेको कारण मोदीको नाम अगाडि आएको हो ।

वि.सं.२०७७ पुस २६ आइतवार १७:०५ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...