back
CTIZAN AD

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०७७ पुस २७ सोमवार

630 

shares

२७ पौष, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पौष २७ गते सोमबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस २८ गते बुक क्लोज गर्ने भएको छ ।

त्यसैले आज पौष २७ गतेसम्म नेप्सेमा कायम भर्य कारोबार गर्ने शेयरधनीहरु मात्र उक्त प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

त्यसैले आज पुस २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुमात्र उक्त प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत लाभांश गरि कुल १५ पतिशत लाभांश वितरण गर्दैछ ।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ १६ गते हुने १९ औँ वार्षिक साधारणबाट अनुमोदन भएपछि वितरण गरिनेछ ।

वि.सं.२०७७ पुस २७ सोमवार १३:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...