back
CTIZAN AD

‘पल्सर स्पोर्टस् अवार्ड’ आज, १० विधामा अवर्ड वितरण

वि.सं.२०७७ पुस २८ मंगलवार

738 

shares

२८ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्दै आएको सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ को बिजेताको घोषण आज गरिने भएको छ । आज ललितपुरस्थित कराँते हलबाट अवार्ड समारोह भर्चुअल माध्यमबाट आयोजना हुँदैछ ।

प्रत्येक वर्ष एनएसजेएफले वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथ्लेटिक अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस् र एसियन जर्नालिस्ट अफ द इयर अवार्ड प्रदान गर्दै आईरहेको छ । मञ्चले यसअघिनै मनोनयनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिसकेको छ ।

मनोनयनमा परेका खेलाडीहरुलाई पुस २७ गते राति १२ बजेसम्म भोट गर्न सकिने छ । भोट गर्नका लागि फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा विजयी छनोट हुने छन् ।

खेलाडी छनोट समितिका संयोजक एवम् मञ्चका सचिव गोविन्द रेग्मीकाअनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन । भने अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ पाउने छन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १२:०३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...