back
CTIZAN AD

राजेश र निताको ‘आफ्नै नाम मन प¥यो’ सार्वजनिक (भिडियो)

वि.सं.२०७७ पुस २८ मंगलवार

660 

shares

काठमाण्डौ । सर्जक प्रल्हाद सुबेदीको सृजना ‘आफ्नै नाम मन प¥यो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा महानायक राजेश हमाल र नायीका निता ढुंगाना फिचर्ड छन् ।

फरक शैली र समय सान्दर्भिक गित संगीत सृजना गर्न माहिर सुबेदीका हरेक सृजना उत्तिकै लोकप्रिय रहेका छन् । सुवेदीको शब्द सृजना तथा बशन्त थापाको संगीत रहेको गीतमा लोकप्रिय गायक कुलेन्द्र बिक र लक्ष्मी आचार्यको आवाज रहेको छ । लक्ष्मी आचार्यका एक पछी अर्को सृजना बजारमा आईरहेका छन् ।

गीतको म्युजिक भिडियो शिब बिकले निर्देशन गरेको म्युजिक भिडियो छायांकन सौरभ लामाको रहेको छ भने गीतको म्युजिक भिडियो तारा थापाले सम्पादन तथा श्याम कुवरले कलरिंग गरेका हुन् ।

वि.सं.२०७७ पुस २८ मंगलवार १२:०२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...