२८ पौष, काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा माघ १ गते, शुक्रबारबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकासन गरेको नयाँ व्याजदर यस्तो छ :
वि.सं.२०७७ पुस २८ मंगलवार १३:३८ मा प्रकाशित





























