back
CTIZAN AD

कालिमाटी तरकारी बजार समितिद्वारा सटर भाडामा लगाउन सूचना जारी

वि.सं.२०७७ पुस २८ मंगलवार

651 

shares

२८ पुष, काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी वजार विकास समितिले सटर भाडामा लगाउन सूचना जारी गरेको छ ।

उक्त समितिले वालाजु स्थित कृषि उपज बजार क्षेत्र भित्र रहेको तपसिलमा उल्लेखित पसलहरु असार मसान्त सम्मका लागि तोकेको भाडा दिइ संचालन गर्न ईच्छुक तथा योग्य व्यक्ति, फर्म र कम्पनीहरुलाई जानकारी दिएको छ ।

उक्त समितिका अनुसार तोकेको ढाँचामा, सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा नियमपूर्वक आवेदन पेश गर्नुपर्ने छ ।

यस सम्बन्धी थप जानकारीका लागि सूचना समितिको कालीमाटी स्थित वजार र वालाजु वजार हाताको सूचना पाटिमा टाँस गरिएको जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस २८ मंगलवार १३:३९ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...