back
CTIZAN AD

नेपाल बंगलादेश बैंकको लाभांश पारित

वि.सं.२०७७ पुस २९ बुधवार

660 

shares

२९ पौष, काठमाडौं । नेपाल बंगलादेश बैंकको २६ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ ।

बैंकको गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र करसहित २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बैंकका कम्पनि सचिव विश्वप्रकासन पौडेलले साधारणसभा बैंकको चुक्ता पुँजीको ५५ प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिनिधित्व हुने गरी २५ जना सेयरधनीको भौतिक उपस्थिति रहेको बताए । पौष ९ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

वि.सं.२०७७ पुस २९ बुधवार ११:४८ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...