back
CTIZAN AD

पोग्वाको निर्णायक गोल मद्दतमा युनाइटेड शीर्ष स्थानमा

वि.सं.२०७७ पुस २९ बुधवार

714 

shares

२९ पुस, काठमाडौं । गएराति इङलिस प्रिमियर लिग अन्तरगत भएको खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले १-० गोल अन्तरमा बर्नलेलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

युनाइटेडको जितमा पउल पोग्बाले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा पोग्बाले गोल गर्दै युनाईटेडलाई जित दिलाएका थिए । उनले मार्कुस रासफोर्डको पासमा गोल गरेका थिए ।

जितपछि १७ खेलमा ११ जित ३ बराबरी र ३ हारको नतिजाका साथ ३६ अंक जोड्दै युनाइटेड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलले समान खेलबाट ३३ अंक जोडेको छभने तेस्रो र चौथो स्थानमा रहेको लेस्टर र इभरटनको समान ३२ अंक रहेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १२:०६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...