back
CTIZAN AD

रवि लामिछानेले व्यंग्य गर्दै भने-बा’को लाज छोप्ने टालो जीन्यूज लिएर गयो

वि.सं.२०७७ पुस २९ बुधवार

915 

shares

२९ पुस, काठमाडौं । संचारकर्मी रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यँग गर्दै नाङ्गै रहेका बा’को टालो जीन्युजले लगिदिएको भनेका छन् ।

भारतीय टेलिभिजन जीन्यूजले सगरमाथा सम्बन्धी विवास्पद रिर्पोट प्रसारण गरेपछि त्यसलाई लिएर बुधबार सामाजिक संजाललगायतमा त्यसको व्यापक विरोध भइरहेको छ ।

उसको विवादास्पद रिर्पोट र प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर दिएको अन्तरवार्तालाई लाई रविले यस्तो व्यंग्य गरेका हुन् ।

सामाजिक संजाल ट्विटरमा लेख्दै उनले भनेका छन्–  बा’नाङ्गिदै थिए । लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो । ४० मिनेट जति टालो प्रयोग गर्न दियो । बा’ ले ४० मिनेट जति टालोले लाज छोपे, उसले ल्याएको सुनपानी पनि छर्किए ।तर, जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो ‘यी टालो याहाँ छ ।’ बा’ फेरि नाङ्गै !’

वि.सं.२०७७ पुस २९ बुधवार १७:३२ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...