back
CTIZAN AD

पहिलो टेस्टमा टस जितेर ब्याटिङ्ग गदैँ श्रीलंका, यस्तो छ दुवै टिमको प्लेइङ्ग-११

वि.सं.२०७७ माघ १ बिहीवार

672 

shares

१ माघ, काठमाडौँ । इंल्याण्ड र श्रीलंका बिचको पहिलो टेस्टमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको छ । श्रीलंका भ्रमणमा रहेको इंल्याण्ड आज श्रीलंका विरुद्ध पहिलो टेस्ट खेल्दैँ दुई खेलको टेस्ट श्रृखलाको सुरुवात गर्न लागेको हो ।

पहिलो टेस्टमा इंल्याण्डको कप्तानी जो रुटले गर्ने छन । श्रीलंका टेस्ट क्रिकेट टिमका कप्तान दिमुथ करुणरत्ने पहिलो टेस्ट अगाडी चोटिल भएर श्रृखलाबाट बाहिरिसकेका छन । उनको स्थानमा श्रीलंकाको कप्तानी दिनेश चान्दिमलले गर्ने छन ।

खेल नेपाली समय अनुसार १०:१५ बाट सुरु हुनेछ ।

इंल्याण्डको प्लेइङ्ग-११
डोमिनिक सिब्ली, जाक क्रॉली, जोनी बेयरस्टो, जो रूट, डेनियल लरेन्स, जस बटलर, श्याम करण, डोमिनिक बेस, ज्याक लीच, मार्क वुड, स्टुअर्ट ब्रड

श्रीलंकाको प्लेइङ्ग-११
कुसल परेरा, लाहिरू थिरिमाने, कुशल मेन्डिस, एंजेलो मैथ्यूज, दिनेश चान्दिमल, निरोशन डिकवेला, दासुन शनाका, वनिन्दु हसरंगा, दिलरुवान परेरा, लसिथ एम्बुल्डेनिया, सुरंगा लकमल

वि.सं.२०७७ माघ १ बिहीवार ०९:५३ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...