back
CTIZAN AD

सिटिजन्स बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७७ माघ १ बिहीवार

774 

shares

१ माघ काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण खारेज गरिएको छ । नेप्सेले एक सूचना प्रकासन गर्दै सिटिजन्स बैंकको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज भएको हो ।

उक्त सुचना अनुसार बैंकले जारी गरेको ८.५ प्रतिशत सिटिजन्स बैंक बण्ड २०७७ को सूचीकरण पौष २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।

नेप्सेले जारी गरेको सुचना यस्तो छ : 

वि.सं.२०७७ माघ १ बिहीवार १२:१५ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...