back
CTIZAN AD

पहिलो टेस्टमा श्रीलंका १३५ रनमा अलआउट, ब्रड र बेसको घातक बलिङ्ग

वि.सं.२०७७ माघ १ बिहीवार

681 

shares

१ माघ, काठमाडौँ । श्रीलंका र इंल्याण्ड बिच चलिरहेको पहिलो टेस्टमा श्रीलंका आफ्नो पहिलो इनिङ्गसमा १३५ रनमा अलआउट भएको छ ।

टस जितेर पहिलो ब्याटिङ्ग गरेको श्रीलंका ४६.५ ओभरमा १३५ रन बनाएर अलआउट भएको हो । श्रीलंकाका लागि ब्याटिङ्गमा दिनेश चान्दिमलले सर्वाधिक २८ रन बनाएका थिए ।

इंल्याण्डका लागि बलिङ्गमा भने स्टूअर्ट ब्रड र डोमिनिक बेसले उत्कृष्ट बलिङ्ग गरेका छन । डोमिनक बेसले १० ओभरमा ३० रन खर्चेर ४ विकेट हात पारेका छन भने स्टूअर्ट ब्रडले ९ ओभरमा २० रन दिएर ३ विकेट लिएका छन ।

अबको केही समयमा इंल्याण्ड आफ्नो पहिलो इनिङ्गस लिएर ब्याटिङ्ग गर्न आउने छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १४:५२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...