back
CTIZAN AD

यस्तो रह्यो भारत र अष्ट्रेलिया बिचको चौथो टेस्टको पहिलो दिन

वि.सं.२०७७ माघ २ शुक्रवार

825 

shares

२ माघ, काठमाडौँ । ब्रिसबेनमा भईरहेको भारत र अष्ट्रेलिया बिचको चौथो टेस्टको पहिलो दिन समाप्त भएको छ ।

चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले पहिलो दिनमा ८७ ओभर खेल्दैँ ५ विकेट गुमाएर २७४ रन बनाएको छ । अष्ट्रेलियाका लागि पहिलो दिनमै मार्नश लबुशेनले सतक जडेका छन । मानर्श लबुशेन २०४ बल खेल्दैँ १०८ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी म्याथ्यू वेड ४५, स्टिवन स्मिथ ३६, माकर्श ह्यारीस ५ र डेविड वार्नर १ रन बनाएर आउट भएका थिए । चौथो टेस्टको पहिलो दिन समाप्त हुदाँसम्म अष्ट्रेलियाका कप्तान टिम पेन ३८ र क्यामरन ग्रीन २८ रनमा ब्याटिङ्ग गरिरहेका थिए ।

भारतका लागि बलिङ्गमा चौथो टेस्टको पहिलो दिनमा पहिलो टेस्ट खेलेका टि नटराजनले उत्कृष्ट बलिङ्ग गदैँ २ विकेट हात पारेका छन भने मोहम्मद शिराज, शार्दुल ठाकुर र वाशिंग्टन सुन्दरले समान १र१ विकेट लिएका थिए ।

चौथो टेस्टको दोस्रो दिनमा अष्ट्रेलियाले आफ्नो पारी २७४ रनमा सुरु गर्ने छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार १४:५७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...