back
CTIZAN AD

स्वास्थ्यकर्मी रोहीणी भट्टराईको निधन

वि.सं.२०७७ माघ २ शुक्रवार

714 

shares

२ माघ, काठमाडौँ । मेडिसिटि अस्पतालका वरिष्ठ अधिकृत रमेश (रोहिणी) भट्टराईको कोभिडका कारण निधन भएको छ ।

कोरोना संक्रमित भै निको भएका उनलाई निमोनिया देखिएको थियो । निमोनिया भएसँगै उनको दुई हप्ता भेन्टिलेटरमा राखेर उपचार भैरहेकोमा आज साँझ निधन भएको परिवारले बताएको छ । उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।

स्वास्थयकर्मी, व्यवसायी, कलाकार तथा समाजसेवी भट्टराईले ‘भुइँमान्छे’ भन्ने चलचित्र निर्माण समेत गरेका थिए ।

उनको कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइको काम गरिरहेको छ । कोभिडबाट बच्न सरसफाइलाई ध्यान दिनुपर्ने बताउने भट्टराईको कोभिडकै कारण निधन हुन पुगेको छ ।

वि.सं.२०७७ माघ २ शुक्रवार २२:०८ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...