back
CTIZAN AD

सिड्नी विरुद्धको खेलको लागि सन्दिप आवद्ध होबार्टको टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ माघ ४ आइतवार

798 

shares

४ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले सिड्नी थन्डर्स विरुद्धको खेलका लागि आफ्नो टिमको घोषण गरेको छ ।

होबार्ट हुरिकेन्सले ट्विटरबाट ट्वीट गदैँ पिटर ह्यान्सकम्बको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

होबार्ट हुरिकेन्स १९ अकं सहित अकं तालिकामा सातौँ स्थानमा रहेको छ भने सिड्नी थन्डर्स २३ अकं सहित दोस्रो स्थानमा रहेको छ ।

होबार्टले घोषणा गरेको १५ सदस्य टालीेमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् । बिग ब्यास लिगको यस सिजनमा सन्दिपले होबार्टका लागि ४ खेल खेलेका छन जसमा उनले ४ विकेट हात पारेका छन । उनी लगातार पाँचौ म्याचका लागि टिममा अटाएका हुन् ।

होबार्ट हुरिकेन्स र सिड्नी थन्डर्स बिचको खेल नेपाली समय सोमबार दिउँसो २:०० बाट सुरु हुनेछ ।

वि.सं.२०७७ माघ ४ आइतवार १०:१६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...