back
CTIZAN AD

सरकारद्धारा विदेशबाट फर्किएर उद्यमी बनेकाहरुलाई आवेदन दिन आव्हान

वि.सं.२०७७ माघ ४ आइतवार

1.2K 

shares

४ माघ, काठमाडौं । विदेशमा श्रम गरेर फर्किएपछि देशमै उद्यमी बनेकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारबाट फर्किएर स्वेदशमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिन आव्हान गरेको हो ।

मन्त्रालयका अनुसार सम्मान तथा पुरस्कारका लागि नेपाली नागरिक हुनुपर्ने, श्रमिक भिसामा विदेश गई कम्तिमा १ वर्ष काम गरेर फर्किएको हुनुपर्ने तथा विगत ५ वर्षभित्र मन्त्रालयबाट यसप्रकारको पुरस्कार प्राप्त नगरेको हुनुपर्नेछ ।

0001.jpg

वि.सं.२०७७ माघ ४ आइतवार १५:०७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...