back
CTIZAN AD

लक्ष्मि बैंकले ल्यायो बसको टिकटको भुक्तानी गर्न नयाँ सुविधा

वि.सं.२०७७ माघ ४ आइतवार

855 

shares

४ माघ, काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउदेश्यीय प्रा.लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न एक थप नयाँ सुबिधा ल्याएको छ ।

बसको टिकट खरिद गर्दा ग्राहकले मोबाईल मनि /वालेट बाट QR Scan गरि फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सकिनेछ । QR द्धारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा  काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।

QR payment   ले ग्राहकहरुलाई छिटो तथा सहज रुपले भुक्तानी गर्न सक्ने बिश्वास बैंकले लिएको छ ।

बैंकले विगतमा QR payment लाई अस्पताल ,शपिङ्गमल , इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना-ठूला ब्यापारिक संस्थाहरुमा संचालन गर्दै आएको छ क्ष्

वि.सं.२०७७ माघ ४ आइतवार १४:४७ मा प्रकाशित

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...