back
CTIZAN AD

जितको लागि अष्ट्रेलियाले भारतलाई दियो ३२८ रनको लक्ष्य, स्टिवन स्मिथ अर्धसतक बनाएर आउट

वि.सं.२०७७ माघ ५ सोमवार

726 

shares

५ माघ, काठमडौँ । भारत र अष्ट्रेलिया बिच ब्रिसबेनमा चलिरहेको चौथो तथा अन्तिम टेस्टमा अष्ट्रेलियाले भारतलाई जितको लागि ३२८ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले आफ्नो पहिले इनिङ्गमा ११५.२ ओभर खेल्दैँ ३६९ रन बनाएर अलआउट भएको थियो । पहिलो इनिङ्गमा अष्ट्रेलियाका लागि ब्याटिङ्गमा मार्नश लबुशेनले सर्वाधिक १०८ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा शार्दुल ठाकुर, वाशिंग्टन सुन्दर र टि नटराजन सर्वाधिक ३ ३ विकेट हात पारेका थिए ।

अष्ट्रेलिया अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको भारतले ३३६ रनमा अलआउट भएको थियो । ब्याटिङ्गमा भारतका लागि पहिलो इनिङ्गसमा शार्दुल ठाकुरले सर्वाधिक ६७ रन बनाएका थिए भने अष्ट्रेलियाका लागि बलिङ्गमा जस हेजलवुले सर्वाधिक ५ विकेट लिएक थिए ।

भारत ३३६ रनमा अलआउट भएपछि पहिलो इनिङ्गसमा ३३ रनले लिड लिएको अष्ट्रेलिया आफ्नो दोस्रो इनिङ्गसमा २९४ रनमा अलआउट भएकाे छ । दोस्रो इनिङ्गसमा अष्ट्रेलियाका लागि स्टिवन स्मिथले सर्वाधिक ५५ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा  माेहम्मद शिराजले सर्वाधिक ५ विकेट हात भएका थिए ।

पहिलो इनिङ्गसमा ३३ रनको लिड र दोस्रो इनिङ्गमा २९४ रन जोड्दैँ अष्ट्रेलियाले भारतलाई अन्तिम टेस्टमा जितकाे लागि ३३० रनको लक्ष्य दिएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १२:०७ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...