back
CTIZAN AD

१ वर्षको प्रतिबन्ध पछि अन्तराष्ट्रिय क्रिकेटमा र्फकदैँ शाकिद अल हसन

वि.सं.२०७७ माघ ५ सोमवार

696 

shares

५ माघ, काठमाडौँ । बंग्लादेश क्रिकेट टिमका अलराउण्डर शाकिब अल हसन १ वर्षको प्रतिबन्ध पछि अन्तराष्ट्रिय क्रिकेटमा र्फकने भएका छन । वेस्टइंडिज विरुद्धकोे एकदिवसयी श्रृखलाका लागि बंग्लादेश क्रिकेट र्बोडले सार्वजिनक गरेको खेलाडीको सुचिमा उनी पनि अटाएका हुन ।

अलराउण्डर शाकिब अल हसनले बंग्लादेशका लागि ३३८ खेल खेलेका छन जसमा उनले ब्याटिङ्गमा ११७५२ रन बनाएका छन भने बलिङ्गमा ५६२ विकेट लिएका छन ।

शाकिब अल हसनलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बंग्लादेश क्रिकेट टिम भित्र भएको भ्रष्टचारको बारेमा रिर्पोट नगरको भन्दैँ १ वर्षको लागि सबै खाले क्रिकेट खेलबाट प्रतिबन्ध लगाएको थियो । उनी वेस्टइंडिज विरुद्धको पहिलो एकदिवसीयबाट अन्तराष्ट्रिय क्रिकेटमा फर्कने भएका छन ।

बंग्लादेश क्रिकेट टिमले जनवरी २० देखी वेस्टइंडिज क्रिकेट टिम विरुद्ध ३ खेलको एकदिवसीय श्रृखला र २ खेलको टेस्ट श्रृखला खेल्ने छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १२:५३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...