back
CTIZAN AD

टस जितेर पहिले बलिङ्ग गदैँ होबार्ट हुरिकेन्स, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७७ माघ ५ सोमवार

660 

shares

५ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले सिड्नी थन्डर्स विरुद्धको खेलमा टस जितेर पहिले बलिङ्ग गर्ने निणर्य लिएकाे छ ।

सन्दिप आवद्ध टिम होबार्ट हुरिकेन्स अकं तालिकामा १९ अकं सहित सातौँ स्थानमा रहेको छ भने सिड्नी थन्डर्स २३ अकं सहित दोस्रो स्थानमा रहेको छ ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सिड्नी थन्डर्स विरुद्धको खेलमा पनि मौका पाएका छन । यस बिग ब्यास लिगको उनको यो पाँचौँ खेल हुनेछ । उनले अहिलेसम्म होबार्टका लागि ४ खेल खेल्दैँ ४ विकेट लिएका छन ।

सिड्नी र होबार्ट बिचको खेल नेपाली समय अनुसार २:०० बजेबाट सुरु हुनेछ ।

होबार्टको प्लेइङ्ग-११

डार्सी शर्ट, बने म्याकडर्मोट, डविड मलान, पिटर ह्यान्डसकोम्ब, विल ज्याक्र्स, टिम डेविड, मिचल ओवन, नेथन एलिस, स्कट बोल्यान्ड, रिले मेरिडिथ, सन्दिप लामिछाने ।

सिड्नी थन्डर्सको प्लेइङ्ग-११

उस्मान ख्वाजा, एलेक्स हेल्स, क्यालम फर्ग्युसन, साम बिलिंग्स, ड्यानियल स्याम, ओलिभर डेभिस, बेन कटिंग, नेथन म्याकएन्ड्र्यू, क्रिस ग्रीन, एडम मिलने, तनवीर संघ ।

वि.सं.२०७७ माघ ५ सोमवार १३:२८ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...