back
CTIZAN AD

हाम्रोे मझेरी साहित्य प्रतिष्ठानले नौजना स्रष्टालाई सम्मान तथा अभिनन्दन गर्ने

वि.सं.२०७७ माघ ५ सोमवार

963 

shares

५ माघ, काठमाडौं । हाम्रोे मझेरी साहित्य प्रतिष्ठान भरतपुर चितवनले नेपाली भाषा साहित्य र पत्रकारितामा सक्रिय एवम् महत्वपूर्ण योगदान पु¥याउने ९ जना स्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।

प्रतिष्ठानको बाइसौ बार्षिकोत्सवको अवसरमा यसवर्ष २०७७ सालका लागि चयन गरिएका कवि एवम् विशिष्ट साहित्यकार गायत्री श्रेष्ठ नारायणगढ, चितवन, कवि तथा गजलकार रमेश प्रभात चितवन, विशिष्ट पत्रकार बसन्त पराजुली चितवन, कवि सामना पहाड चितवन, कवि मुक्तककार तथा सञ्चारकर्मी अञ्जु सापकोटा ‘अन’ु बर्दिया, कवि दिनेश न्यौपाने मकवानपुर हेटौडा, कवि, गजलकार तथा लेखक भोजराज भट्टराई पाल्पा, मुक्तककार अस्मिता दाहाल सिन्धुली, कवि मुक्तककार सूर्य लाकाजु, पनौती काभ्रे लगायत विभिन्न ठाउँमा रहेर नेपाली भाषा साहित्यका लागि निरन्तर समर्पित स्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरिने भएको हो ।

माघ २४ गते (शनिबार) चितवनस्थित सगुन पार्टी प्यालेसमा आयोजना हुन लागेको प्रतिष्ठानको बाइसौ वार्षिकोत्सव समारोहमा स्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरिने भएको छ ।

यसअघि काठमाडौंका अरुणबहादुर खत्री नदी, कोहलपुर बाकेका महानन्द ढकाल, काठमाडौंका उज्ज्वल जी.सी., नवलपरासीका सदानन्द अभागी, नेपालगंजकी ऋचा लुईटल, चितवनका एल.बि. क्षेत्री लगायत विभिन्न साहित्यकारहरु पनि सम्मानित भइसकेका छन् ।

वि.सं.२०७७ माघ ५ सोमवार १३:१६ मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

सुसेली : आदिकविमा समर्पित

सुसेली : आदिकविमा समर्पित

रामप्रसाद अधिकारी अजिरकोट ३ , गोरखा १ भानुका कुरा गर्नुपर्छ...