back
CTIZAN AD

सुसेली : आदिकविमा समर्पित

वि.सं.२०८३ असार २७ शनिवार

1K 

shares

रामप्रसाद अधिकारी
अजिरकोट ३ , गोरखा


भानुका कुरा
गर्नुपर्छ हामीले
पूराका पूरा ।


शैल हाँसेको
आदिकवि सम्झेर
डाँफे नाचेको ।


नदी सुसाए
रामायण लेखेर
भाषा जोगाए ।


तनहुँ जिल्ला
हाम्रो मातृ भाषाले
जमायो किल्ला ।


भानुको आशा
फैलिदैछ विश्वमा
नेपाली भाषा ।


साहित्य भरे
बधु शिक्षा लेखेर
अमर बने ।


पद पदमा
भक्तिधारा भेटिन्छ
रामायणमा ।


तिर्खा मेटियो
अफ्नै भाषा नेपाली
बल्ल भेटियो ।


भाषा भेषको
अस्तित्व जोगाएका
हाम्रो देशको ।

१०
दिव्य छविमा
श्रद्धाञ्जली अर्पण
आदिकविमा ।
Anurag forwarde

वि.सं.२०८३ असार २७ शनिवार ०५:०७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...