back
CTIZAN AD

सिड्नीले दियो होबार्टलाई जितको लागि १७८ रनको लक्ष्य, यस्तो रहयो सन्दिपको प्रदर्शन

वि.सं.२०७७ माघ ५ सोमवार

651 

shares

५ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सिड्नी थन्डर्सले होबार्ट हुरिकेन्सलाई जितको लागि १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको सिड्नी थन्डर्सले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको छ । सिड्नी थन्डर्सका लागि ब्याटिङ्गमा श्याम बिलिंग्सले सर्वाधिक ५० रन बनाएका थिए भने होबार्ट हुरिकेन्सका लागि स्कर्ट बोल्याण्डले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

आफ्नो पाँचौँ खेलमा सन्दिप लामिछाने विकेट विहिन रहेका छन । विकेट विहिन रहेका सिन्दपले ४ ओभरमा २८ खर्चेका थिए ।

यस बिग ब्यास लिगमा छैठौँ जित हासिल गर्नको लागि होबार्ट हुरिकेन्सले २० ओभरमा १७८ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ माघ ५ सोमवार १५:३४ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...