back
CTIZAN AD

नेपाल फाइनान्सले लिलामी शेयर बाँडफाँडमा नपरेको रकम आजदेखि फिर्ता

वि.सं.२०७७ माघ ६ मंगलवार

573 

shares

६ माघ, काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम आजहरु फिर्ता गर्ने भएको छ । यस कम्पनीले गत पुस १७ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर लिलामा विक्री गरेको थियो ।

कम्पनीले संस्थापक समूहको २ लाख ५५ हजार ७८ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ कित्ता हकप्रद शेयर विक्री गरी बाँडफाँट गरेको हो । उक्त बाँडफाँडमा नपरेको शेयर वापतको रकम सोझै आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरिएको बैंक खाता नम्बरमा जम्मा गरिदिने कम्पनीले जानकारी दिएको छ ।

उक्त हकप्रदको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।

वि.सं.२०७७ माघ ६ मंगलवार १२:३७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...