back
CTIZAN AD

भोलीको प्रदर्शनमा ऐक्यबद्धता प्रकट गर्न सभापति देउवाको अपिल

वि.सं.२०७७ माघ ७ बुधवार

816 

shares

७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भोली (माघ ८ गते) हुन लागेको संसद विघटनविरुद्धको वडास्तरीय प्रदर्शनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सहभागी हुन भन्दै सभापति देउवाले एक विज्ञप्तिमार्फत् अपिल गरेका हुन् ।

संसद विघटनको कदमलाई असंबैधानिक र अलोकतान्त्रिक ठहर गर्दै नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ वटै पालिकामा विरोध प्रदर्शनका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।

 

वि.सं.२०७७ माघ ७ बुधवार १६:३५ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...