back
CTIZAN AD

पर्थ विरुद्धको खेलको लागि सन्दिप आवद्ध होबार्टको टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ माघ ८ बिहीवार

855 

shares

८ माघ, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले पर्थ स्कोर्चस विरुद्धको खेलका लागि आफ्नो टिमको घोषण गरेको छ ।

होबार्ट हुरिकेन्सले ट्विटरबाट ट्वीट गदैँ म्याथ्यू वेडको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो ।

यी दुई टिम बिच यस अघि भएको खेलमा पर्थ स्कोरर्चसले होबार्ट हुरिकेन्सलाई ९ विकेटले पराजित गरेको थियो । होबार्ट हुरिकेन्स २३ अकं सहित अकं तालिकामा पाँचौँ स्थानमा रहेको छ भने पर्थ स्कोरर्चस २४ अकं सहित दोस्रो स्थानमा रहेको छ । हेबार्ट हुरिकेन्सका लागि म्याथ्यु वेड र टिम पेन टिममा र्फकेका छन ।

होबार्टले घोषणा गरेको १७ सदस्य टालीमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् । बिग ब्यास लिगको यस सिजनमा सन्दिपले होबार्टका लागि ५ खेल खेलेका छन जसमा उनले ४ विकेट हात पारेका छन । उनी लगातार छैठौँ खेलका लागि टिममा अटाएका हुन् ।

होबार्ट हुरिकेन्स र सिड्नी थन्डर्स बिचको खेल नेपाली समय शुक्रबार बिहान १०:५० बाट सुरु हुनेछ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १०:०५ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...