back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकको १५औं साधारण सभा माघ २८ मा हुने

वि.सं.२०७७ माघ ८ बिहीवार

693 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गर्दै १५औं वार्षिक साधारण सभा माघ २८ गतेका दिन हुने भएको छ ।

हाल संस्थापक लगानीकर्ताको मात्र स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी २ दशमलव ५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।

सभा बैंकको केन्द्रिय कार्यालयमा अपरान्ह २ बजेदेखि भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएका हो । सभाले लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । साथै बोनस शेयरपश्चात चुक्तापूँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

वि.सं.२०७७ माघ ८ बिहीवार १५:३१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...