back
CTIZAN AD

मञ्जुश्री फाईनान्सले ५० करोड बराबरको ऋणपत्र खुला गर्दै

वि.सं.२०७७ माघ ९ शुक्रवार

696 

shares

९ माघ, काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले माघ १८ गते आइतबारबाट उक्त ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

ऋणपत्र खरिदका लागि २१ गतेसम्म आवेदन दिन सकिने छ । फाइनान्सले अंकित मूल्य १००० रुपैयाँ दरको ऋणपत्र जारी गर्न लागेको हो ।
कम्पनीको ऋणपत्रमा कम्तिमा २५ कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिन्छ।

ऋणपत्र २०८५ सालमा परिपक्व हुने छ । कम्पनीले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये ३० करोड प्राइभेट प्लेसमेन्ट र बाँकी सर्वसाधारण र सामूहिक लगानी कोषलाई बिक्री गरिने छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १२:२९ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...