back
CTIZAN AD

ओलीसँग साइबर स्याल र सेटिङ्ग तप्का मात्रै बाँकी छ : घनश्याम भुसाल

वि.सं.२०७७ माघ ९ शुक्रवार

864 

shares

माघ ९, काठमाडौं । प्रचण्ड–नेपाल पक्षीय नेकपाका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग साईबर स्याल र सेटिङ्ग तप्का मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रचण्ड–नेपाल पक्षीय जनसभालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनका अनुसार दुवै तप्काको निर्णायक अवस्थामा भने काम लाग्ने छैन् ।

‘कमरेड ओली तपाईँसँग २ चीज मात्रै बाँकी छ, त्यो एउटा साईबर सेना भनिने ‘साईबर स्याल‘ र अर्को सेटिङ्गवाला तप्का’, भुसालले भनेका छन्, ‘दन्त्यकथा सुनाउने साईबर स्याल र सरकारमा सेटिङ्गवाला, तर यी तप्काको निर्णायक भूमिका रहनेछैन् ।’

उनले प्रधानमन्त्री ओलीको राजनीतिक भविष्य सकिएको पनि टिप्पणी गरे ।

अहिले प्रचण्ड–नेपाल पक्षीय नेकपाको आम सभा काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार १४:४० मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...