back
CTIZAN AD

ओलीको विशेष परिपत्र – निर्वाचन अभियानमा सक्रिय बन्न पार्टी कमिटीलाई निर्देशन !

वि.सं.२०७७ माघ ९ शुक्रवार

750 

shares

माघ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन अभियानमा सक्रिय बन्न निर्देशन गर्दै आफुँ पक्षीय पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेका छन् ।

जारी परिपत्रमा माघ १६ देखि १८ सम्म निर्वाचन आयोगले मतदाता नामावली संकलनका कामहरु गर्ने भन्दै उक्त अभियानमा सक्रिय बन्न पनि निर्देशन गरिएको छ । पत्रमा गत पुस १७ मा निर्वाचन आयोगले निर्वाचन कार्यक्रमबारे आफ्नो पार्टीलाई जानकारी गराएको बताएको छ ।

साथै निर्वाचन घोषणापत्र निर्माणका लागि आवश्यक सुझाब र सल्लाह दिन पनि पार्टी कमिटीलाई निर्देशन गरेका छन् ।

परिपत्रमा आगामी वैशाख १७ र २७ मा अनिवार्य निर्वाचन हुने बताइएको छ ।

यस्तो छ जारी परिपत्र

वि.सं.२०७७ माघ ९ शुक्रवार १७:१६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...