९ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.सु सैनिक उपचारिका, प्राड जम र लेखा जम पदमा आवेदन दिएकाहरुको लागि प्रयोगात्मक परीक्षाको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।
सेनाद्धारा विहिबार सार्वजनिक भएको तालिका यसप्रकार रहेको छ ।
वि.सं.२०७७ माघ ९ शुक्रवार १७:०८ मा प्रकाशित






























