back
CTIZAN AD

भारतका ६ युवा खेलाडीलाई आनंद महिन्द्राले थार एसयुभी (THAR SUV) को गाडी उपहार दिदैँ, यी हुन ती ६ खेलाडी

वि.सं.२०७७ माघ ११ आइतवार

912 

shares

११ माघ, काठमाडौँ । महिन्द्रा गाडी कम्पनीमा मालिक आनंद महिन्द्राले भारतका ६ युवा खेलाडीहरुलाई महिन्द्राको थार एसयुभी (THAR SUV) को गाडी उपहार दिने भएका छन ।

उनले ट्वीटरबाट ट्वीट गदैँ आफ्नै खर्चमा अष्ट्रेलिया विरुद्धको श्रृखलामा उत्कृष्ट प्रदर्शन गरेको मोहम्मद सिराज, रिषभ पंत, शुभमन गिल, टि नटराजन, नवदिप शैनी र वाशिंगटन सुन्दरलाई महिन्द्राकाे थार एसयुभी (THAR SUV)  गाडी उपहार दिन बताएका हुन ।

अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखला भारतले २-१ ले आफ्नो नाममा गरेको थियो । त्यस जितमा यी ६ खेलाडीहरुले महत्वपूर्ण भुमिका खेलेका थिए । श्रृखलमा ३ खेल खेलेका मोहम्मद सिराजले १३ विकेट हात पारेका थिए भने २ टेस्ट खेल खेलका नवदिप शैनीले ४ विकेट लिएका थिए । त्यसैगरि १ टेस्ट खेलमात्र खेल्ने मौका पाएका शादुर्ल ठाकुरले ७, वाशिंगटन सुन्दर ४ र टि नटराजनले ३ विकेट लिएका थिए । ब्याटिङ्गमा शुभमन गिलले ३ खेलमा २५९ रन बनाएका थिए ।

वि.सं.२०७७ माघ ११ आइतवार १०:४४ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...