back
CTIZAN AD

हेर्नुहोस आईपिएल अक्सन नजिकिदै गर्दा कुन–कुन टिमसँग खेलाडी रिलज गरे पछि कति पैसा बाँकी छ त

वि.सं.२०७७ माघ ११ आइतवार

768 

shares

११ माघ, काठमाडौँ । २०२१ को आईपिएलको लागि बिसीसीआईले सानो अक्सन गर्ने निर्णय गरिसकेको छ । प्रत्यक आईपिएलका फ्रेन्चाइजहरुले खेलाडिहरु रिलिज गरेर अक्सनमा जानको लागि पैसा बढाएका छन ।

२०२१ को आईपिएलका लागि भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले जनवरी २० सम्म आईपिएलका सबै टिमहरुलाई खेलाडी रिलिज र रिटेन गर्नको लागि अनुमति दिएको थियो । त्यस अन्तर्गत आईपिएल अगाडी सबै फ्रेन्चाइजबाट जम्मा ५७ खेलाडीहरु रिलिज भएका थिए भने १३९ खेलाडीहरुलाई टिमले रिटेन गरेका थियो ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले सबै भन्दा बढि १० खेलाडी रिलिज गरेको थियो भने सनराइजर्स हैदरावादले सबै भन्दा कम ५ खेलाडी रिलिज गरेको थियो । बिसीसीआईका अधिकारीका अनुसार २०२१ को आईपिएल अक्सन फेब्रुअरी दोस्रो हप्तामा हुनेछ ।

प्रत्यक टिमहरु सँग अक्सनको लागि बाँकि रहेको रकम :

१. किंग्स इलेवन पंजाब : ५२.२० करोड
२. रोयल चैलेंजर्स बैंगलोर : ३५.९० करोड
३. राजस्थान रोयल्स : ३४.१५ करोड
४. चेन्नाई सुपर किंग्स : २२.९०करोड
५. मुंबई इंडियंस : १५.३५ करोड
६. दिल्ली क्यापिटल्स : १२.९० करोड
७. कोलकत्ता नाइट राइडर्स : १०.७५ करोड
८. सनराइजर्स हैदराबाद : १०.७५ करोड

वि.सं.२०७७ माघ ११ आइतवार १३:०२ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...