back
CTIZAN AD

होबार्टले दियो १८९ रनको विशाल लक्ष्य, म्याथ्यू वेड र डार्सी सटको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७७ माघ ११ आइतवार

777 

shares

११ माघ, काठमाडौँ । जित्नैँ पर्ने दबाबमा रहेको होबार्ट हुरिकेन्सले सिड्नी सिक्सर्स विरुद्धको खेलमा उत्कृष्ट ब्याटिङ्ग गरेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको छ ।

होबार्टका लागि दुवै ओपनर मिलेर १४५ रनको साझेदारी गरेका थिए । होबार्टका कप्तान म्याथ्यु वेड ४४ बलमा ८६ रन बनाएर आउट भएका थिए भने डार्सी सट ७२ रन बनाएर आउट भएका थिए । सिड्नी सिक्सर्सका लागि बलिङ्गमा शन एबट, बेन द्वारशुइस र जेक बलले सर्वाधिक २/२ विकेट लिएका थिए ।

सिड्नी सिक्सर्सले जितका लागि २० ओभरमा १८९ रन बनाउनु पर्ने भएको छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १५:४३ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...