back
CTIZAN AD

शान्तिपूर्ण रुपमा गरिएको नागरिक आन्दोलनमाथि सरकारी दमनको नेकपाद्धारा भत्र्सना

वि.सं.२०७७ माघ १२ सोमवार

825 

shares

१२ माघ, काठमाडौं । शान्तिपूर्ण रुपमा नागरिक समाजद्धारा गरिएको आन्दोलनमा सरकारले निमर्म लाठी चार्ज गरी क्रुर दमन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले घोर भत्र्सना गरेको छ ।

प्रधानमन्त्री ओलीद्धारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार नागरिक समाजका अगुवाहरुले सविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्षमा उत्रदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदाङ्गगो भएको र यसबाट संघर्षको आवस्यकता र औचित्य झन बढेर गएको उक्त पार्टीले ठहर गरेको छ ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारी दमनलाई चुनौति दिँदै ‘नागरिक आन्दोलन’ ले ससंचालन गरेको संघर्षप्रति उच्च सम्मान प्रकट गर्दछ र प्रहरी दमनबाट घाईते हुनुभएका सबै आन्दोलनकारीको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ पार्टीको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठद्धारा सोमबार बेलुका जारी विज्ञप्तिमा भनिएको छ ।

Image

नागरिक प्रदर्शनमा घाइते हुनेहरुको नामावली यस्तो छ

वि.सं.२०७७ माघ १२ सोमवार २३:२२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...