back
CTIZAN AD

नेपालले माघ अन्तिममा कतार विरुद्ध ३ खेलको टि-२० श्रृखला खेल्दै, यस्तो छ खेल तालिका

वि.सं.२०७७ माघ १४ बुधवार

753 

shares

१४ माघ, काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले माघ २७ देखि कतारसँग टि-२० श्रृखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गदैँ नेपाली क्रिकेट टिमले माघ २७ देखी कतार विरुद्ध ३ खेलकाे टि-२० श्रृखला खेल्ने जानकारी दिएको हो ।

त्यस टि-२० श्रृखलाको तयारीका लागि क्यानले नेपाली राष्ट्रिय टिमका नवनियुक्त प्रशिक्षक डेभ ह्वाटमोरकाे प्रशिक्षणमा माघ १९ गते बाट काठमाडौंमा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय टिमले ११ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०२० मार्चमा थाइल्याण्डमा एसिसी इस्टर्न रिजन टि-२० प्रतियोगिता खेलेको थियो ।

नेपाल र कतार बिचको पहिलो टि-२० माघ २७ गते हुनेछ भने दोस्रो र तेस्रो टि-२० माघ २८ र माघ ३० गते हुनेछ ।

खेल तालिका :
पहिलो टि-२० : माघ २७
दोस्रो टि २०    : माघ २८
तेस्रो टि २०     : माघ २०

वि.सं.२०७७ माघ १४ बुधवार १३:०० मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...