back
CTIZAN AD

ज्योती विकास बैंकद्वारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?

वि.सं.२०७७ माघ १४ बुधवार

624 

shares

१४ माघ, काठमाडौं । ज्योती विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७ र ७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमाससम्म आइपुग्दा बैकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ८.८२ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा बैंकको खुद मुनाफा २८ करोड ८ लाख रुपैयाँ रहेकोमा यो बर्ष बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो बर्षको तुलनामा यो समिक्षा अवधि सम्ममा बैंकको खुद ब्याज मुनाफा भने घटेको छ । अभिल्लो बर्ष यो अवधिसम्ममा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष भने बैंकले ६४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५१ करोड रुपैयाँ ९ लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकको नाफा बढेसंगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा १६ रुपैयाँ ७ पैसा रहेको बैंकको इपिएस चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीयर्नुहोस्ः

वि.सं.२०७७ माघ १४ बुधवार १३:०५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...