back
CTIZAN AD

यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय (निर्णयसहित)

वि.सं.२०७७ माघ १४ बुधवार

1K 

shares

माघ १४, काठमाडौं । सरकारले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषदले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७७ लाई खारेज गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई टेकेर सामुदायिक वन तथा साझेदारी वनमा मनपरी कटान सुरु भई दुरुपयोग भएकोले कार्यविधिलाई खारेज गरिएको हो ।

उनका अनुसार सरकारले छिट्टै नै नयाँ वन नियमावली बनाई लागु गर्नेछ ।

यस्ता छन् अन्य निर्णयहरु

१. पुस २९ काे बैठकका निर्णयहरू

२. माघ ५ काे बैठकका निर्णयहरू

३. माघ ११ काे बैठकका निर्णयहरू

वि.सं.२०७७ माघ १४ बुधवार १८:१२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...