१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय बल्खुले चारवर्षे स्नातकतह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
चारवर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (द्य।कअ।ऋक्क्ष्त्० विषय चौथो वर्ष सातौ शत्र २०७३ समूहको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

वि.सं.२०७७ माघ १५ बिहीवार १४:३० मा प्रकाशित






























