१५ माघ, काठमाडौं । सामुदायिक लघुवित्त वित्तिय संस्थाले लिमिटेडले न्यूनतम योग्यता पुगेका केहि कर्मचारीको माग गरेको छ ।
साँगा स्थित उक्त संस्थाले सुपरिवेक्षकमा १, नायक प्रबन्धकमा २, उप प्रबन्धकमा ३, वरिष्ठ सामुदायिक विकास परिचालकमा २, सामुदायिक विकास परिचालकमा २ र नायब सामुदायिक विकास परिचालकमा ५ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभव सहितको बायोडाटा र हालसालै खिचेको पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थाको उच्च कार्यालयमा ईमेलः samudayikbank@gmail.com मा मेल गर्नुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०११–६६२२५१/ ६६०४५२ मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १४:१७ मा प्रकाशित






























